Logo
Logo

सुदूरपश्चिम रास्वपा- उपसभापति र महामन्त्रीद्वारा पदबाट राजीनामा



काठमाडौं । सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति र महामन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

सभापति श्रृष्टी महरा र महामन्त्री भोजराज जोशीले पदबाट राजीनामा दिएको पार्टी सभापति प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् । यद्यपि दुवै जनाको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्