Logo
Logo

लुम्बिनीबाट निरञ्जनकुमार थापाले राष्ट्रियसभाको उम्मेदवारी फिर्ता लिए


1.7k
Shares

काठमाडौं । लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्