Logo
Logo

कोशीमा ‘फ्लोर क्रस’, एमालेका रूक्मिणी कोइराला विजयी


8.2k
Shares

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेका रूक्मिणी कोइराला विजयी भएका छन् ।

उनले ५ हजार ८६ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएका छन् । कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएका थिए ।

यससँगै राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’गरेको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्