काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले विभिन्न तहमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य सेवातर्फ नवौंदेखि तहविहीनसम्म करार सेवामा पदपूर्तिका लागि नगरपालिकाले आवेदन माग गरेको हो ।
नवौं, आठौं, पचौं र तहविहीन पदका लागि १५ दिनभित्र योग्य उम्मेदवारले आवेदन दिन सक्ने नगरपालिकाले सूचना जारी गरेर जनाएको छ ।