Logo
Logo

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौं ।  प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ३ अंकले बढेको छ । यससँगै सूचक २०९७.४८ विन्दुमा आएको छ । यो सेसनमा ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ । २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो । २९ कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्