Logo
Logo

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौं । आज (मंगलबार) प्रि ओपन सेसनमा नेप्से सूचक १.१४ अंकले बढेको छ ।

यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ । ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्