Logo
Logo

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना


2.1k
Shares

काठमाडौँ । पूर्वमन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

अस्वस्थ भएपछि पाण्डेलाई सोमबार मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिए ।

पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्