Logo
Logo

आज दुई संसदीय समितिको बैठक बस्दै


252
Shares

काठमाडौं । संघीय संसदअन्र्तगत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअुनसार साढे १२ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठकमा जलवायु परिवर्तनले पारेको प्रभाव र नेपाल सरकारको तयारी एवं कार्ययोजनाबारे छलफल हुनेछ । त्यस्तै सोही समय विधायन व्यवस्थापन समितिको पनि बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९–८० को मस्यौदामाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्