Logo
Logo

काठमाडौं महानगरले आलोकनगर क्षेत्रमा डोजर चलायो



काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ ।

पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन शुरु गरेको महानगर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्