Logo
Logo

नामिबियाविरुद्ध आशिफ शेखको अर्धशतक



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

पहिला ब्याटिङ गरिरहेको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले ५५ बलमा एक छक्का र ८ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का प्रहार गरेसँग ५३ रन पु¥याए ।

अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्