Logo
Logo

नेपालले गुमायो पाँचौं विकेट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले कप्तान रोहित पौडेललाई पाँचौं विकेटका रुपमा गुमाएको हो ।

रनको खाता नै खोल्न नसकि रोहित आउट भए । यसअघि अनिल शेख र देव खनाल पनि व्यक्तिगत रुपमा रन बनाउन नसक्दै बाहिरिएका थिए । रोहित बाहिरिँदा नेपालले २४ ओभरको दोस्रो बलसम्मको खेलमा पाँच विकेट गुमाएर ११० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्