Logo
Logo

आज निर्णायक खेल खेल्दै नेपाल ‘ए’ र क्यानडा



काठमाडौं । नेपाल ‘ए’ टिम र क्यानडाबिचको एकदिवसीय सिरिज अन्गतएत आज अन्तिम खेल हुँदैछ । खेल मुलपानी क्रिकेट मैदानमा अहिले बिहान साढे ९ बजे सुरु हुनेछ ।

यो खेल सिरिजको निर्णायक खेल हो । १–१ को बराबरी रहेकामा आजको खेल जित्ने सिरिज विजेता हुनेछ । पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्