Logo
Logo

आज गोंगबु र सामाखुसी क्षेत्रमा विद्युत सेवा बन्द हुने


441
Shares

काठमाडौं । आज पनि काठमाडौंका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

विद्युत प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्