Logo
Logo

रास्वपाका सांसदले ‘जब पर्‍याे राति तब बुढी ताती’ भनेपछि…


3.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्‍को रेकर्डबाट हटाइएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद कार्कीले बोलेको ‘जब पर्‍याे राति तब बुढी ताती’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको हो ।

उनले असंसदीय शब्द बोलेको भन्दै सांसद ईश्वरी न्यौपानेले सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएकी काथिए । त्यसपछि सांसद कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समिति सभापति रामहरि खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्