Logo
Logo

आशिफ शेख १ रनमै आउट



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर आशिफ शेख पेभेलियन फर्केका छन् ।

१ रन बनाएका आशिफ दोस्रो ओभरको पहिलो बलमा बेन सिकांगोको बलमा बोल्ड आउट भए । अर्का अ‍ोपनर अनिल शाह ४ रनमा नटआउट छन् । क्रिजमा कप्तान रोहित पौडेलले छ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्