Logo
Logo

नवनियुक्त मन्त्रीको शपथ साँझ पाँच बजे


1k
Shares

काठमाडौं । नवनियुक्त मन्त्रीको शपथग्रहण कार्यक्रम साँझ ५ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार लिखित पत्र भने पठाउने तयारी भइरहेकोे छ । दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेर शपथ ग्रहण गराउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्