Logo
Logo

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत


819
Shares

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्