Logo
Logo

आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने


315
Shares

काठमाडौं । आज सोमबार सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ । 

ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएपछि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको हो । अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000