Logo
Logo

जसपा संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । जसपाले प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि आज अपराह्न ४ बजे बैठक बोलाएको हो ।

सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्