Logo
Logo

गल्याङमा निःशुल्क दन्त शिविर सम्पन्न 


4.7k
Shares

स्याङ्जाको गल्याङ नगरपालिका–३, लाम भित्तामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल मगर गल्याङ नगर समितिको आयोजनामा, कालीगण्डकी डेनटल प्रालि तथा सिद्धान्त सेन्टर केयर सेन्टर सेन्टर गल्याङको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । 

शिविरमा एक सय ५३ जना दन्तरोगीहरुको दाँत परीक्षण गरिएको छ भने ६० जनाको दाँत उखेलिएको छ । दन्त शिविर कार्यक्रममा नेपाल मगर सघंका नेता लोकेन्द्र तरामु मगरले शिविरको आयोजनाले नागरिकलाई निक्कै सहज बनाएको बताए । उनले यस्ता सामाजिक काममा नेपाल मगर संघलाई निरन्तर सक्रिय हुन सुझाब दिए । 

प्रतिक्रिया दिनुहोस्