Logo
Logo

रसुवामा भूकम्प गयो


1.4k
Shares

काठमाडौं । रसुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर ४४ मिनेटमा जुरेढुंगा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो भूकम्पको धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्