Logo
Logo

नेपाल प्रहरीका १४१ डिएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)



काठमाडौं । काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरले बुधबार १ सय ४१ डीएसपीको सरुवा गरेका हुन् ।

चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्