Logo
Logo

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


693
Shares

काठमाडौं । डोटीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका–९ ढुंगमा घर पोत्नको लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर २१ बर्षिया नमर्ला रोस्याराको मृत्यु भएको हो ।

पुरिएकामाध्ये अन्य तीन जनाको सशुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । घटनाबारे थाहा पाएपछि उनीहरुको राती नै उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्