Logo
Logo

सप्तरीका सिंह बल्खु खोलामा मृत भेटिए


1.8k
Shares

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक पुरुषको शव फेला परेको छ । सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौं नैकाप बस्ने ३२ वर्षीय बैभव सिंह मृत अवस्थामा भेटिएका हुन् ।

चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्