Logo
Logo

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफासिस (सूचीसहित)


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीका लागि सिफारिस गरको हो ।

बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा ऋषिराम घर्तीमगर रहेका छन् । घर्तीमगरको अंक ९७.०१६० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्