Logo
Logo

चन्द्र भण्डारीले भने- अरुलाई कति बोकेर हिँड्नु, अब त मै सभापतिको उम्मेदवार बन्छु


378
Shares

रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

आइतबार बुटवलमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘सधैं अरूलाई मात्रै बोकेर हिँडेर भएन नि । अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो ।’

प्रतिक्रिया दिनुहोस्