Logo
Logo

मन्त्रिपरिषद बैठक १ बजे बस्दै


378
Shares

काठमाडौं । आज १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो

यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुनः समय संशोधन गरेर दिउँसो १ बजेलाई पु¥याइएको हो । आजको बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्