Logo
Logo

१९ डीएसपीको पदस्थापन, को-कहाँ ? (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका १९ जनाको पदस्थापन गरेको छ ।

गृहसचिवको निर्णयानुसार चैत ३० गते डीएसपीमा बढुवा भएका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले दर्ज्यानी चिह्न प्रदान गरेको भोलिपल्ट पदस्थापन गरेको हो ।

पहिलो नम्बरमा बढुवा भएका डीएसपी निर्मल पनेरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको जिम्मेवारी दिइएको छ ।

त्यहाँ कार्यरत अंगुर जिसी एसपीमा बढुवा भएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन भइसकेका छन् ।
को-कहाँ ? सूची-

प्रतिक्रिया दिनुहोस्