Logo
Logo

कोशी प्रदेशसभा बैठक सुरु, कांग्रेसद्वारा बहिस्कार


1.8k
Shares

काठमाडौं । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । केहि बेरअघि सुरु भएको बैठक कांग्रेसले भने बहिस्कार गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आजको प्रदेशसभा बैठक बहिष्कार गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्