Logo
Logo

एकैपटक ६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


8.4k
Shares

काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेकाे हो ।

जसमा बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवभीष्मकुमानर भुसाल र मधेशी आयोगका सचिव बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।

मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् ।

को कहाँ ?

प्रतिक्रिया दिनुहोस्