Logo
Logo

१३ खर्ब ३ अर्ब आयात हुँदा १ खर्ब २६ अर्ब निर्यात


189
Shares

काठमाडौं । नेपालमा १० महिनामा १३ अर्ब ३ अर्ब ३५ करोडको आयात भएको छ । पोहोरको तुलनामा आयात २.३९ प्रतिशतले आयात घटेको भन्सार विभागले जनाएको छ ।

चालु वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोड बराबरको निर्यात भएको छ । चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० को तुलनामा ३.६१ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्