Logo
Logo

विधायन व्यवस्था समितिको बैठक बस्दै


378
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्था समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची रहेको संसुद सचिवालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000