Logo
Logo

संवैधानिक परिषद्को बैठक बस्दै


567
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ ।

निर्वाचन आयोगमा रहेको रिक्त आयुक्तको पद लगायतका विषयमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्