Logo
Logo

पहिरोले कालिगण्डकी थुनियो


- दृष्टि न्युज/संवाददाता



कास्की, ९ माघ ।
मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा गएको पहिरोले कालीगण्डकी नदी थुनिएको छ ।
जलवायु तथा मौसम विज्ञान विभागले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।


थुनिएको कालीगण्डकी खुलेपछि म्याग्दीको बेनी बजारसम्मको क्षेत्रमा पानीको बहाव बढ्ने विभागले जनाएको छ । मंगलबार बेलुकादेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्