Logo
Logo

काभा भलिबलः उपाधि भिडन्तको पहिलो सेट नेपालको पक्षमा


315
Shares

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ ।

भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।

प्रतिक्रिया दिनुहोस्