काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई-एक सेटमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।
तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ ।
२३ श्रावण २०८१, बुधबार १८ : ३४ बजे