Logo
Logo

प्रभु बैकका सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत


378
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत गरेको छ ।

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकमा सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक बलायरले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000