Logo
Logo

जोशी सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता नियुक्त


1.4k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको प्रस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्