२ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।














