Logo
Logo

अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम सिफारिस


2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियाको राजदूत बनाउन केन्द्रीय सदस्य चित्रलेखा यादवको नाम सिफारिस गरेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।

रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको नाम राजदूतको लिस्टबाट फिर्ता लिइएको थियो । सम्भवतः आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्ने स्रोतले जानकारी दियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000