Logo
Logo

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गरेको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखको राजीनामा मागेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्