Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


1.1k
Shares

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक साँझ साढे ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने तय भएको हो ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ । साथै केही सहसचिवको सरुवा हुने पनि सम्भावना रहेको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्