Logo
Logo

तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक


315
Shares

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कार्यालय मुख्यसचिव ठान प्रसाद पोखरेलले आगामी असोज ५ र ६ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

उनका अनुसार नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक बोलाइएको हो । बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्