Logo
Logo

एमाले सचिवालय बैठक बस्दै


882
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक मध्याह्न साढे १२ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

त्यस्तै बैठकमा पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितीका विषयमा समेत छलफल हुने बताइएको छ । सत्तारु

प्रतिक्रिया दिनुहोस्