Logo
Logo

नेपाल प्रहरीमा इन्स्पेक्टर र असईमा भर्ना खुल्यो


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुला गरेको छ ।प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खेला गरेको हो ।

यसमा अमर÷अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त दिनसकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्