Logo
Logo

डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता


378
Shares

काठमाडौं । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार बिहान केआईसिंह गाउँपालिका–४ कार्की गाउँकी ८ वर्षीया बालिकालाई गन्ने खोलाले बगाएको हो ।

आज बिहान ७ बजे वाइल बजारमा दुध पु¥याउन जाने क्रममा बालिकालाई खोलाले बगाएको थियो । अहिले स्थानीयको सहयोगमा बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्