काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी विभिन्न पदमा ३५ कर्मचारी माग गरेको हो् ।
खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।