Logo
Logo

हेमन्त पाल बने युवा वर्ष खेलाडी


378
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा एथलेटिक्सका हेमन्त पाल वर्षको उत्कृष्ट युवा खेलाडी चुनिएका छन् ।

शुक्रबार आयोजित अवार्डको युवातर्फ हेमन्त उत्कृष्ट चुनिएका हुन् । यो विधाको मनोनयनमा पालसङै क्रिकेटका अर्जुन कुमाल, टेबलटेनिसका सुजन गडाल, फुटबलकी प्रीति राई र टेनिसकी सुनिरा थापा थिए ।

उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्