Logo
Logo
संवैधानिक परिषद्

बालुवाटारमा संवैधानिक परिषद् बैठक सुरु


9.2k
Shares

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि बुधबार परिषद्को बैठक बोलाए पनि स्थगित भएको थियो । आजको बैठकबाट सिफारिसमा परेकामध्येबाट प्रकाशमान सिंह राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्