Logo
Logo

हात्तीको आक्रमणबाट किसानको मृत्यु


252
Shares

काठमाडौं । हात्तीको आक्रमणमा परी कञ्चनपुरका किसान रामदल रानाको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय रानालाई खेतमा आएका बेला हात्तिले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन गएका रानाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्